असार ४, काठमाडौ – मलेसियामा भएको एक डुंगा दुर्घटनामा ६६ यात्रु बेपत्ता भएका छन् । इन्डोनेसियाबाट गैह्रकानूनी रुपमा मलेसिया प्रवेश गर्दै गरेको एक डुंगा दुर्घटना हुादा ती व्यक्तीहरु हराईरहेको मलेसियन अधिकारीहरुले जनाएका छन् । महिला तथा बालबालिकासहित ९७ जना गैह्र कानूनी यात्रुहरु बोकेको डुंगा मलेसियाको पश्चिम समुन्द्री तटमा दुर्घटनामा परेको हो । डुंगा पुरानो भएका कारण यात्रु धान्न नसकी दुर्घटना भएको हुन सक्ने एक मलेसियन अधिकारी मुहम्मद जुरीले बताएका छन् । दुर्घटनामा परेका ३१ यात्रुको भने सकुशल उद्धार गरिएको छ । हराईरहेका यात्रुहरुको खोजी कार्य जारी छ । मध्यरातमा मलक्का समून्द्री क्षेत्रबाट मलेसिया प्रवेश गर्न लागेको डुंगा मलेसिया पुग्न तीन किलोमिटर समुन्द्री क्षेत्र बााकी रहेको स्टथानमा दुर्घटनाग्रस्त भएको हो । एजेन्सी
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो