असार ४, मुगु – मुगु जिल्लाको सोरु भेकमा पर्ने धैनकोट गाविसमा रहेको स्वास्थ्यचौकी महिना दिनदेखि कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेको छ । स्वास्थ्यचौकीमा चार स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि कार्यालयमा कोही पनि नआउने गरेको कार्यालय सहयोगी अङ्गतबहादुर मल्लले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी पनि नआउने र औषधि अभावका कारण बालबालिकामा आखाको सङ्क्रमण बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक