असार ३, काठमाडौ– इराकमा संघर्षरत मुस्लिम चरम्पन्थीले देशका प्रमुख सहर कब्जाको क्रमलाई तिब्रता दिएको छ । देशका दुई ठूला सहर कब्जामा लिएर सनसनी मच्चाएको चम्पन्थी समूहले पुन: अर्को शहर कब्जा लिएको अधिकारीहरुले जनाएका छन् । सुन्नी समूहले देशको उत्तरस्थित तल अफर शहर कब्जामा लिएको छ । इस्लामिक स्टेट इन इराक एण्ड लेवेन्ट आईएसआईएसको अगुवाईमा चरम्पन्थीहरुले गत हप्ता मोसुल र तिकरित सहर कब्जामा लिएका थिए । उसले कब्जामा लिएका केहि साना सहरहरुमा भने सरकारी सेनाले पुन: नियन्त्रण जमाएको थियो । इराकमा बढिरहेको सुन्नी प्रभाव घटाउन अमेरिकाले सहयोग गर्ने बताएको केहि घण्टाभित्रै पुन अन्य सहरहरुमा सकारी सेनासंग आतंककारीले संघर्षलाई तिब्रता दिएको हो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
