असार २, काठमाडौ–थानकोटमा भएको सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ । ना ४ ख १२ ४२ नम्बरको ट्रकको ठक्करबाट नुवाकोट महाकालीका ८ वर्षका साहिल तामाङको घटनास्थलमै मृत्यु भएको छ । विद्यालय जादै गरेका उनलाई ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि आक्रोशित भएका स्थानीयबासीले अहिले सडक अवरुद्धध पारेका छन् । पीडितलाई क्षतिपूति दिर्नुपर्ने र ठक्कर दिने सवारी चालकलाई कारबाही गर्नुपर्ने माग राखेर स्थानीयले गरेको प्रदर्शनका कारण थानकोटमा तनाव भएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।