असार २, म्याग्दी–जिल्लाको राम्चे गाविस वडा न २ मा नेपाली कागजबाट निर्माण भएको डायरी विदेश जान थालेको छ । राम्चेको नांगीमा रहेको हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योग निर्मित डायरीको दक्षिण कोरियामा निर्यात हुन थालेको हो । नेपाली कागजबाट निर्मित डायरी बलियो र टिकाउ हुने भएकाले दक्षिण कोरियाबाट माग आएपछि निर्यात गर्न थालिएको उद्योगका व्यवस्थापक चित्र तिलिजा पुनले जानकारी दिनुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
