असार २, काठमाडौ–बौद्ध र मुस्लिम कट्टरपन्थीहरुबिचको झडपका कारण श्रीलंकाका दुई ठूला शहरमा कफर््यु लगाईएको छ । अलुथ्गामा शहरमा बौद्ध संगठन बोडू बाला सेना बिबिएसको ऱ्याली पछि त्यहा मुस्लिम कट्टरपन्थीसंग झडप भएको थियो । उक्त झडपलाई साम्य पार्न त्यहााको प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । बौद्धको र्यालीमा मुस्लिमहरुले आक्रमण गरेपछि कयौं बुद्ध अनुयायी घाईते भएका थिए । त्यसपछि भएको दाहोरो झडप रोक्न प्रशासनले कफ्र्यु लगाएको अधिकारीहरुले जनाएका छन् । त्यसको लगतै बेरुवाला शहरमा पनि बौद्ध र मुस्लिम समूहबिच झडप भएपछि त्यहाा पनि कफ्र्यु लगाईएको अधिकारीहरुको भनाई छ । प्रत्यक्षदर्शीका अनुसार बौद्ध अनुयायीहरुको एक र्याली पछि केहि व्यक्तीले मुस्लिम बस्तीमा प्रवेश गरेर मुस्लिम बिरोधी नारा लगाएका थिए । त्यसपछि झडप भएको हो । एजेन्सी
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
