असार १, काठमाडौ– इराकमा आतंककारी गतिबिधबिरुद्ध सहयोग गर्ने अमेरिकी धारणा सार्वजनिक भएको केहि समय भित्रै अमेरिकाले आफ्नो युद्धपोतलाई त्यसतर्फ पठाएको छ । अमेरिकी रक्षा मन्त्री चक हेगेलले वायुपोत युएसएस जर्ज एच डब्ल्यु बुशलाई फारसको खाडीतर्फ जान निर्देशन दिएको छन् । अमेरिकी रक्षा विभागका एक अधिकारीले राष्ट्रपति बाराक ओबामाको चाहना बमोजिम युद्धपोतलाई त्यसतर्फ जान निर्देशन दिईएको हो । राष्ट्रपति ओबामाले इराकमा भैरहेको आतंकवादी गतिबिधि रोक्न आाफुले सहयोग गर्ने बताएका छन् । यद्यपी अमेरिकी सेना इराकी भूमिमै पठाउने बिषयमा भने अमेरिकाले निर्णय गरिसकेको छैन । इराकमा हालैका दिनमा सुन्नी मुस्लिम बिद्रोहीले देशका बिभिन्न ठूला सहर कब्जामा लिएको छ । खेल खबर विश्वकप फुटबलमा जापान र इङल्याण्ड पराजित, भोलि विहान अर्जेन्टिनाले हर्ज गोभियानासाग प्रतिस्पर्धा गर्ने ।एजेन्सी
अन्तरबार्ता
टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

माघ ९, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स ९ युएईतर्फ टी–१० क्रिकेट
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।