असार १, काठमाडौ– अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदानका क्रममा भएका बिभिन्न हिंसामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । हिजो भएको राष्ट्रतीय निर्वाचनको दोस्रो चरणको मतदानमा देशभर सुरक्षा व्यवस्था कडा पारिए पनि बिभिन्न ठाउामा आतंकवादी हमला भएको अधिकारीहरुले जनाएका छन् । गत ६ अप्रिलमा भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले पचास प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो दोस्रो चरणमा मतदान भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था कमजोर भएपछि १ सय ६० वटा मतदान केन्द्र बन्द गर्नु परेको त्यहााको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले ६० प्रतिशत मत खसेको अनुमान गरेको छ । दास्रो चरणका चुनावमा दुई जना उमेद्वारमात्र चुनावी प्रतिष्पर्धामा छन् । प्रतिष्पर्धामा पूर्व विदेशमन्त्रीसमेत रहेका अब्दुल्ला अब्दुल्ला र विश्व बैंकका पूर्व अर्थशास्त्री अशरफ गनी चुनावी मैदानमा छन् ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।