असार १,काठमाडौ–राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को पाचौ राष्ट्रिय महाधिवेशन राजधानीमा जारी छ । हिजो देखि सुरु भएको महाधिबेशनको आज शिक्षामन्त्री चित्रलेखा यादबले उद्घाटन गर्नुहुने छ । महाधिवेशनमा नया नेतृत्वको उम्मेदवारी र सहभागीको नाम दर्ता सकिएको काठमाडौ उपत्यका सचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो । अध्यक्षमा पङ्कजसिंह राठौर, कर्णबहादुर शाही र अर्जुनबहादुर अधिकारीको उम्मेदवारी परेको छ । पैतीस जिल्लाबाट एक हजार २ सय प्रतिनिधि सहभागि छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी