असार १, काठमाडौ–संविधानसभाको बैठकमा आज तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमति र असहमतिका विषयको छलफल समाप्त हुने भएको छ । विहान ११ बजेपछि बस्ने संविधानसभाको आजको बैठकमा बााकी रहेका सभासदहरुले आ आफ्नो धारणा राखेपछि निक्र्यौल समितिका सभापति विष्णु पौडेलले जवाफ दिएर शासकीय स्वरुपमा रहेका सहमति र असहमतिमाथिको छलफल सुरु हुने छ । व्यवस्थापिका संसद् बैठक बस्दै व्यवस्थापिका संसद्को बैठकमा आज पनि पूर्व बजेट छलफल हुनेछ । दिउसो ३ बजे बोलाइएको बैठकमा पूर्वबजेट छलफलमा बााकी रहेका सभासदहरुले आ आफ्नो धारणा राख्नेछन् । शुक्रबारबाट सुरु भएको छलफलमा बााकी रहेका सांसदहरुले आ आफ्नो धारणा राख्ने संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री रामशरण महतले पूर्वबजेट छलफलको प्रस्ताव यसअघिको बैठकमै गर्नुभएको थियो । यसअघि बोल्ने सभासदहरुले कृषि, उर्जा र पुर्वाधारमा जोड दिन आग्रह गरेका थिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
