असार १, काठमाडौ–नेपाल भ्रमणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी आज गौतम वुद्धको जन्मस्थल लुम्विनी जादै हुनुहुन्छ । बिपी कोइरालाको शतवार्षिकी कार्यक्रम अन्तर्गत बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई मुख्य वक्ताको रुपमा सुचीले हिजो नै सम्बोधन गर्नुभएको छ । सुचीले हिजो नै संविधानसभा, व्यवस्थापिका संसद्का सदस्यहरुलाई सामुहिक सम्बोधन गर्नुभएको थियो । सुची आजै कांग्रेस नेता एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने रात्रीभोजमा पनि सहभागि हुनुहुनेछ । लुम्विनीबाट फर्किएपछि उहाालाई आजै दिउसो नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।