जेठ ३०, काठमाडौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल आयल निगममा बढुवा भएको भन्दै प्रकाशकुमार श्रीवास्तवविरुद्ध विशेष अदालत काठमाडौमा आरोपपत्र दर्ता गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार निगमको प्रबन्धक (आठौ तह)मा कार्यरत श्रीवास्तवले बढुवा प्रयोजनका लागि पेस गरेको भारत विहार इन्टरमिडियट शिक्षा परिषद्बाट आइएस्सी परीक्षा उत्तीर्ण गरेको भन्ने प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको छ । अभियुक्त श्रीवास्तवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम हदैसम्मको दण्ड सजायको माग दाबी गरिएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
