व्यवस्थापिका संसद्को वैठक आज पनि

जेठ २८, काठमाडौ– विपक्षी दलसंगको कुरा नमिले पनि व्यवस्थापिका संसद्को बैठक आज पनि बोलाइएको छ । बेलुकी पाच बजे बोलाइएको वैठक सुचारु हुने नहुने भन्ने वारे टुंगो लाग्न सकेको छैन ।
विपक्षी दलहरुले संविधानसभा गठन हुदा भएको चारबुादे सहमति पुर्ण कार्यान्वयन हुनुपर्ने, रकमान्तर छानविन हुनुपर्ने लगायतका माग राखेर लगातार अवरुद्ध निरन्तर वैठक अवरोध गर्दै आएका छन् । जेठ १६ गतको पहिलो बैठकदेखि नै विपक्षीको अवरोध कायम रहेपछि पुर्वबजेट छलफल पनि हुन सकेको छैन । आजको बैठक सुचारु गराउने सन्र्दभमा भएका वैठक अझै पनि सफल हुन सकेको छैन ।