टेबल टेनिसको प्रशिक्षण आज सकिने

जेठ २७, काठमाडौ– दक्षिण कोरिययाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनौट आज सकिने भएको छ । सुपर लिगको चौथो चरणको खेल सकिादा पुरुषमा सशस्त्र प्रहरीको एपिएफ क्लबका शिवसुन्दर गोथे र महिलामा नेपाल प्रहरीकी एलिना महर्जन अपराजित छन् । अब बााकी रहेका तीन चरणका खेलको नतिजाले छनौट हुने खेलाडीको टुंगो लाग्ने छ । प्रतियोगिता खेलहरु लैनचौरमा जारी छ । एजेन्सी