जेठ २५, काठमाडौ– राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा संविधानसभा बैठकमा आज पनि छलफल हुादैछ । विभिन्न दलका बााकी सभासदहरुले आ आफ्नो धारणा राख्ने कार्यतालिका तय गरिएको छ । राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा अहिलेसम्म संविधानसभाको पुर्ण बैठकमा करिव ३ सयले आ आफ्नो धारणा राखिसकेका छन् । बााकी करिव ८० जनाले यसविषयमा धारणा राख्न बााकी रहेकाले आज पनि विहान ११ बजेपछि छलफल हुादैछ । अहिलेसम्म अधिकांश नेताहरुले बहुपहिचानमा आधारित राज्य बनाईनुपर्ने बताउादै आएका छन् । यसैबीच संविधानसभा सबैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक अहिले बसिरहेको छ । १८ बर्ष उमेर पुगेका नेपाली नागरिकलाई अनिवार्य सैन्य तालिम लिनुपर्ने या नपर्ने भन्ने विषयमा छलफल भईरहेको छ । संविधानसभामा यसबारेमा छलफल भई सहमतिका लागि उक्त समितिमा आएको हो । त्यसैगरी अहिले संसद् सचिवालय सिाहदरबारमा सार्वजनिक लेखा समिति, अर्थ समिति, सुशासन समिति लगायतका समितिको बैठक बसिरहेको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
