जेठ २३, अर्घाखाची– एक नीजि बलेरो जिपले ठक्कर दिादा अर्घाखाचीको सन्धीखर्कमा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाईते भएका छन् । सन्धखर्कको मसालबजारबाट जादै गरेको बा ११ च ४२०६ नम्बरको जिपले भक्तीटोलमा पैदल यात्रीलाई ठक्कर दिादा चुत्राबेसी गाविस वडा नम्बर ७ की ३५ बर्षीया शिवकला खत्रीको मृत्यु भएको हो । घटनामा खिल्जी ८ की मिना बन्जाडे, चुत्राबेसी ७ का ६ बर्षीय रोचक रायमाझी, खनदह ४ की २२ बर्षीया कविता चौहान र उनकी छोरी चार बर्षीया एलिसा चौहान गम्भीर घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि बुटवल पठाईएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व