जेठ २१, काठमाडौ– विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो आजेभेडो एक दिने नेपाल भ्रमणमा आज काठमाण्डौ आउदै हुनुहुन्छ । अति कम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा रोबर्टो नेपाल भ्रमणमा आउन लाग्नुभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विश्व व्यापार सङ्गठनका सर्वोच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो । भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासाग भेटवार्ता हुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।