जेठ २१, काठमाडौ–संविधानसभा भवन नया बानेश्वरको ३ नं गेट नजिकै कुकर बम भेटिएको छ । दलित मुक्ति फोर्सको पर्चा भेटिएपनि बम कसले राखेको हो भन्ने पुष्टि भएको छैन । नेपाली सेनाको डिस्पोज टोलीले बम डिस्पोज गरेको थियो । विहानै राखेको बम दुईपटक गरी डिस्पोज गरिएको थियो । पहिलोपटक गरेको डिस्पोजमा पुर्ण सफल नभएपछि दोस्रोपटक पुन: गर्नुपरेको थियो । कुकर बम भएपनि शक्तिशाली र विस्फोटक नभएको एसएसपी नारायण सिह खड्काले जानकारी दिनुभयो । डिस्पोज गराईएका सामाग्री नेपाली सेनाले अनुसन्धानका लागि लगेको छ । अनुसन्धानपछि थप जानकारी आउने प्रहरीले जनाएको छ । वमका काराण केहीबेर अवरुद्ध भएको यातायात अहिले सुचारु भएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक