जेठ १९, एजेन्सी– तेलंगनाले आजदेखि भारतको २९ औं प्रदेशको अस्तित्व पाएको छ । हालसम्म आन्ध्र प्रदेशमा रहेको तेलंगना आजबाट बिधिवत रुपमा भारतको सबै भन्दा कान्छो राज्यको रुपमा अस्तित्वमा गएको हो । अलग तेलंगना राज्यको आन्दोलनको अगुवाई गरेका तेलंगना राष्ट्र समिति टिआरएसका प्रमुख चन्द्रशेखर रावले आज त्यहााको मुख्यमन्त्रीका रुपमा सपथ लिादैछन् । उनले आजै तेलंगनामा नयाा सरकार गठन गर्नेछन् । तेलंगना छुट्टै राज्य बनेपछि संयुक्त आन्ध्र प्रदेशमा लगाईएको राष्ट्रपति शासन तेलंगनाबाट हट्नेछ । तेलंगना छुट्टै प्रदेश भएपछि आन्ध्र प्रदेशमा पनि यहि हप्ताभित्र चन्द्रबाबु नायडुले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
