जेठ १९, काठमाडौ– हतियारधारी समुहले गए राती रौतहटको बसबिट्टी जिगडियामा रहेको शिबानी पेट्रोल पम्पमा लुटपाट गरेका छन् । मोटरसाईकलमा आएका तीन जनाको समुहले बसबिट्टी जिगडिया गाविस–४मा रहेको शिवानी पेट्रोल पम्प बाट १ लाख ७५ हजार लुटेर भागेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पेट्रोल पम्पमा कार्यरत श्रीराम यादब लाई कुटपिट गर्दै दिनभरी बिक्री भएको ईन्धनको रकम लुटेराहरुले लगेका हुन । लुटेराहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व