जेठ १९, काठमाडौ– बेलायतका विदेश राज्यमन्त्री ह्यु्गो स्वायर आज नेपाल आउदै हुनुहुन्छ । बेलायतको नेपालसागको सम्बन्ध हेर्ने जिम्मा पाएका स्वायरको यो पहिलो नेपाल भ्रमण हो । बेलायतबाट अन्य मन्त्रीहरुको भ्रमण भईरहेपनि सन् २००८ यता विदेश मन्त्रालयबाट भने कुनै भ्रमण भएको छैन । राज्यमन्त्री स्वायरले आजै प्रधानमन्त्री सुशील कोइरालासाग भेटवार्ता गर्नुहुने भएको छ । दिउसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको समय तय भएको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ