जेठ १८, एजेन्सी– अफगानिस्तानमा संघर्ष गरिरहेको तालिबान संगठनले कब्जामा लिएको पााच बर्षपछि एक अमेरिकी सैन्य जवानलाई रिहाई गरेको छ । आफ्ना पााच कैदी अमेरिकाले रिहाई गरिदिएपछि तालिबानले ती सैन्य जवानलाई रिहा गरेको हो । अधिकारीहरुका अनुसार २८ बर्षीय बोव बेर्गेडेललाई अमेरिकी सेनालाई बुझाएको हो । अमेरिकाले त्यसको बदालामा ग्वान्टानामोको जेलमा रहेका पााच अफगानी कैदीलाई रिहाई गरिदिएको छ । यसका लागि कतारले मध्यस्थता गरिरहेको थियो । बेर्गेडल अफगानिस्तानमा संघर्ष गरिरहेको तालिबानले कब्जामा लिएका एक मात्र अमेरिकी सैनिक हुन् । तालिबानको कब्जाबाट छुटेका ती सैन्य जवानको स्वास्थ्य अवस्था ठिक रहेको अधिकारीहरुले जनाएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
