जेठ १८, काठमाडौ– नेपाल प्रेस युनियन काठमाडौं शाखाको ३ वर्ष कार्यकालको लागि नकुल अर्याल विजयी हुनुभएको छ । नेतृत्व चयनका लागि आज भएको मतदानमा अर्यालले एक सय ६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । त्यस्तै, उहााका निकटतम प्रतिद्धन्द्धी संगभ बानियाले १ सय ३ मत र अर्का उम्मेदवार जीवन भण्डारीले ९६ मत ल्याएका छन् । कुल ३ सय ९ मत खसेको निर्वाचन सहितिले जाएको छ । आजै भएको निर्वाचनमा सदस्यमा अक्कल बहादु कुवर, अर्जुन अधिकारी, पुष्पा सर्मा,लक्ष्मी सापकोट,सुदिप रेग्मी तथा अच्छुत रेग्मी निर्वाचित भएका छन् । युनियनको सचिवमा महेश्वर गौतम, उपाध्यक्षमा देवि सापकोटा, तथा कोशाअध्यक्षमा भागव सर्मा हिजोनै निर्विरोध निर्वाचित भएका हुन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
