ठ १३, सर्लाही– यौन क्रियाकलापमा संलग्न भएको आरोपमा दुई जोडीलाई सर्लाहीको लालबन्दीबाट प्रहरीले पक्राउ गरेको छ । लालबन्दीमा रहेको साईनो होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा लालबन्दीको वडा नम्वर २ का दुई युवक र काठमाण्डौ बस्दै आएका भक्तपुर र सोलुखुम्बुका दुई युवती रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
