संविधानसभामा न्यायप्रणाली समितिको प्रतिवेदनमा छलफल हुने

जेठ १२, काठमाडौ–संविधानसभाको बैठक संविधानसभाको भवन नया वानेश्वरमा आज बस्ने भएको छ । दिउसो १ वजे बस्ने आजको बैठकमा अघिल्लो संविधानसभाले तयार पारेको न्यायप्रणाली समितिको प्रतिवेदनमा सहमति र असहमतिका बारेमा छलफल हुने भएको छ । यसैगरि बैठकमा न्यायप्रणाली प्रतिवेदनमा रहेका सहमति र असहमतिमा संविधानसभा बाकी सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् ।