उपनिर्वाचनको लागी उमेद्वारी दर्ता

जेठ ११, काठमाडौ–संविधानसभा निर्वाचनमा दुई ठाउमा विजयी सभासदहरुले छाडेपछि उप निर्वाचनका लागी आज उम्मेदवारी दर्ता हुने भएको छ ।
असार ८ गते ४ ठाउमा संविधानसभाको उप निर्वाचन हुादैछ । आज दलहरुले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छ । सबै ठाउामा प्रमुख तीनदलबीच प्रतिस्पर्धा हने देखिएको छ । दलहरुले यसअघि नै उम्मेदवार तय गरिसकेको छन् । आज बिहान १० बजेदेखि पाच बजेसम्म उम्मेदवार दर्ताको समय दिइएको निर्वाचन कार्यालयहरुले जनाएका छन् । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा दुई दुई स्थानबाट विजयी उम्मेदवारले छाडेका काठमाडौं २ , चितवन ४ , बद्र्रीया १ र कैलाली ६ मा उप –निर्वाचन हुने भएको छ ।