जेठ ११, काठमाडौ– राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले जोर्डनको स्वतन्त्रता दिवसका उपलक्ष्यमा क्रमश: त्यहाका नरेश अब्दुल्लाह द्वितीय बिन अल हुस्सेन र प्रधानमन्त्री डा अब्दुलाह अंसुलाई आज छुट्टाछुट्टै बधाई सन्देश पठाउनुभएको छ । त्यसैगरी उहाहरुले अर्जेन्टिनाको राष्ट्रिय दिवसका अवसरमा क्रमश: त्यहाका राष्ट्रपति क्रिस्टिना फर्नान्डेज द कर्चनर र मन्त्रिपरिषद्का प्रमुख जर्ज क्यापिटानिकलाई बेग्लाबेग्लै सन्देश पठाई बधाई दिनुभएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
