जेठ ११, काठमाडौ– आज विश्व थाइराइड दिवस विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइादैछ । हरेक वर्ष मे २५ का दिन विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा विश्व थाइराइड दिवस मनाउने गरिन्छ । विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामीहरू बढ्न थालेपछि सन् २००८ देखि सो दिवस मनाउन थालिएको हो । विश्व थाइराइड दिवस मनाउनुको मुख्य उद्देश्य थाइराइड स्वास्थ्यबारे जनचेतनाको अभिवृद्धि गराउनु हो । दिवसका अवसरमा राजधानीका बिभिन्न अस्पतालले आज निशुल्क थाइराइडको परिक्षण समेत गर्ने बताएका छन् ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ