जेठ १०, काठमाडौ– आगामी असार ८ मा हुने संविधान सभाको उपनिर्वाचनका लागि एकीकृत माओवादीले पनि चारवटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकले काठमाडौं क्षेत्र नम्बर २ मा लीलामणि पोखरेललाईनै उठाउने औपचारिक निर्णय गरेको हो । यसअघि मंसिर ४ मा भएको संविधानसभाको निर्वाचनमा पनि एमाओवादीले पोखरेललाई नै उम्मेदवार बनाएको थियो । यस्तै एमाओवादीले बदिर्या क्षेत्र नं. १ मा भवनकुमार थारु, चितवन क्षेत्र नं. ४ मा खुशीराम पाख्रिन र कैलाली क्षेत्र नं.६ मा रामसमझ रानालाई उम्मेदवार बनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
