जेठ १०, डोल्पा–डोल्पामा यार्सागुम्बा सङ्कलन गर्न गएकाबाट झन्डै २५ करोड प्रवेश शुल्क उठेको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति त्रिपुराकोटको अनुसार जाजरकोट, रुकुम, सल्याण, दैलेख, कालीकोट, बााके र जुम्लालगायतका जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि अहिलेसम्म ५३ हजार जना डोल्पामा प्रवेश गरेका छन् । समितिका अध्यक्ष टीकादत्त न्यौपानेले प्रबेश सुल्क बापत जिल्लावासीलाई दुई हजार र अन्य जिल्लाकालाई तीन हजार तोकिएको जानकारी दिनुभयो । अहिलेसम्म डोल्पा जानेको सङ्ख्या ५३ हजार भए पनि अन्तिम समयसम्म एक लाखभन्दा बढी डोल्पामा पुग्ने समितिले अनुमान गरेको छ । प्रहरी चौकी र समितिसाग सम्पर्क गरेर जाने यार्सागुम्बा सङ्कलकको सङ्ख्या अहिलेसम्म ५३ हजार भए पनि चोरबाटो भएर जानेको सङ्ख्या पनि अत्यधिक भएको व्यापारीहरु बताउाछन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।