किङ्ग्स इलाभेन पञ्जाबलाई हराउदै मुम्बइ ईन्डियन्सले प्लेअफ खेल्ने सम्भावना

जेठ ८, काठमाडौ– इन्डियन प्रिमीयर लिग क्रिकेट आइपिएल अन्र्तगत गएराति भएको खेलमा किङ्ग्स इलाभेन पञ्जाबलाई हराउदै मुम्बइ ईन्डियन्सले प्लेअफ खेल्ने सम्भावना जिवितै राखेको छ । मोलाहीमा पञ्जाबले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले ६ बल बाकि छदै पुरा गरेर ७ विकेटको जित निकालको हो ।