जेठ ८, काठमाडौ– भारतको पूर्वोत्तर क्षेत्रमा गएराती भूकम्प गएको छ । बंगालको खाडीको पाराद्विप गढमा केन्द्र रहेको भूकम्पको झट्का दिल्लीदेखि पूर्वका ६ राज्यमा महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर भुकम्पका कारण कुनै ठुलो क्षति भने भएको छैन् । ५ दशमलव ६ रेक्टर स्केलको यो भूकम्पको झट्का नेपालका विभिन्न स्थानमा समेत महशुश गरिएको थियो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।