जेठ ७, काठमाडौ– संबिधानसभाको निर्वाचन पछि पार्टी फुट्ने क्रम रोकिएको भए पनि सभासद् विश्वेन्द्र पाशवानको पार्टी फुटेको छ । संबिधानसभामा जम्मा दुई सिट रहेको पासवानको दलित जनजाती पार्टी बुधबारदेखि औपचारिक रुपमा फुटेको हो । दलित जनजाती पार्टीकी सभासद् यशोदा कुमारी लामाले बुधबार निर्वाचन आयोगमा पुगेर अर्को दल दर्ता गरीसकेकी छन् । नयाा दर्ता भएको पार्टीको नाम दलित जनजाती पार्टी नेपाल राखिएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ