जेठ ७, सप्तरी–लामो समयदेखि वर्षा नभएको र नहरमा समेत पानी नछाड्दा सप्तरीमा चैते धानबालीमा डढेलो लागेको छ । आकाशे पानी र नहरवाट सिचाइ हुने आशामा चैतेधान रोपाइ गरेका सप्तरीका किसान समयमा वर्षा नभएको र नहरहरुमा समेत पानी नछाडिएका कारण चैते धानबालीमा डढेलो लागेको वताउछन । खाउला भनेर रोपेको धानमा डडेलो लागेपछि किसान चिन्तित वनेको सप्तरीको इटहरी विष्णुपुर–५ का किसान भूपेन्द्र मण्डलले बताउनुभयो । कोसी नहर र चन्द्र नहर छेउछाउका इटहरी विष्णुपुर, बरही बिरपुर, नर्घाे, कमलपुर औरही लगायतका १२ वटाभन्दा बढी गाविसमा चैतेधान किसानले लगाउदै आएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
