जेठ ६, काठमाडौ–सहिद तथा घाइते परिवारले सरकारले संविधानसभामा मनोनयन गर्ने २६ सिटमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । विभिन्न १८ बुादे माग राख्दै यही जेठ १ गतेदेखि नेपाली काग्रेस कार्यालयमा धर्ना बस्दै आएका सहिद तथा घाइते परिवारले आज सञ्चारकर्मीसग कुरा गर्दै प्रत्यक्ष र समानुपातिक प्रणालीबाट एक जना पनि सहिद तथा घाइते परिवारलाई संविधानसभामा समावेश नगराइएको भन्दै अब मनोनयन हुने स्थानमा आफुहरुलाई समावेश गराउन माग गरेका हुन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व