जेठ ६, कञ्चनपुर –सुदूरपश्चिममा जारी एनपिएल क्रिकेटमा आजपनि २ वटा खेल हुने भएका छन् । कञ्चनपुरमा हुने खेलमा विशाल वारियर्स र कान्तिपुर गोर्खाज भिड्ने छन् । यसैगरी धनगढीको फाप्ला मैदानमा पञ्चकन्या तेज र सगरमाथा लिजेन्डबीच प्रतिस्पर्धा हुने छ । हिजोको खेलमा जगदम्बा जाइन्ट्स र तेज पञ्चकन्या विजयी भएका थिए । लगातार ३ खेल जितेको तेज ६ अंकसहित शीर्ष स्थानमा छ भने पराजित भएको कलर्स एक्स फ्याक्टर्स प्रतियोगितबाट बाहिरिएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
