जेठ ५, काठमाडौ– लिबियामा पूर्व शासक मुअम्मर गद्धाफीका समर्थकहरुले संसदमा गोलाबारी गरेका छन् । अधिकारीहरुका अनुसार जिन्टान नामक चरमपन्थी समूहले संसदमा गोलाबारीसंगै केही व्यक्तिलाई बन्धकसमेत बनाएको छ । जिन्टान नामक चरपन्थी संगठनले संसदमा आक्रमणको पूर्व चेतावनी दिएका कारण त्यहा मानिसहरुको उपस्थिति कम हुादा ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार पनि गद्धाफी समर्थक चरमपन्थी समूहले बेनगाजी सहरमा एक हमला गरेको थियो । उक्त हमलामा ७० जना भन्दा बढी व्यक्ति मारिएका थिए ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक