जेठ ४, महेन्द्रनगर–एनपिएलमा आज खेल नेपाल प्रिमीएर लिग एनपीएल क्रिकेटमा आज पनि दुई खेल हुादै छन् । फाप्ला मैदान धनगढीमा जगदम्बा जाइन्स र सगरमाथा लेजेन्ट्सका बीच तथा महेन्द्रनगरको खेल मैदानमा विशाल ग्ु्रप वारियर्स र कलर एक्स फ्याक्टरका बीच प्रतियोगिता हुने आयोजकले जनाएको छ । एनपिएल क्रिकेट प्रतियोगिता नेपालमा पहिलोपटक धनगढी र महेन्द्रनगरमा सुरु गरिएको हो । त्यस्तै हिजोको खेलमा तेज पञ्चकन्याले लगातार दोश्रो जित हात पारेको छ । हिजो भएको आफ्नो दोश्रो खेलमा तेजले विशाल वारियर्सलाई १३३ रनले पराजित गरेको हो । त्यस्तै महेन्द्रनगरमा भएको खेलमा सगरमाथा लेजेन्ट्सले कान्तिपुर गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ । कान्तिपुरले प्रस्तुत गरेको १८० रनको लक्ष्य सगरमाथाले ३३.४ ओभरमा मात्र ५ विकेटको क्षतीमा भेटएको थियो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।