जेठ ४, विराटनगर –विराटनगर क्षेत्रमा फैलिएको कमलपित्त(जण्डिस)को कारण हिजो सांझ थप एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा विराटनगर–३ का ६० वर्षीय मोहन वरुवाल रहेका छन् । विराटनगरमा जण्डिसबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको कार्यालयले जनाएको छ । विगत चार हप्तादेखि फैलिएको जण्डिसको कारण एक हजार ६२१ जना ग्रसित भएको कार्यालयका प्रमुख नवराज सुब्बाले बताउनुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
