वैशाख ३०, काठमाडौ–आईपीएल ईन्डियन प्रिमीयर लिग आईपीएलमा आज दुई खेल हुादै छन् । आज हुने पहिलो खेल अपराह्न सवा ४ बजे रााचीस्थीत चेन्नई सुपर किङगंस र राजस्थान रोएल्स विच हुनेछ । त्यसैगरी दोस्रो खेल वेलुकी सवा ८ बजे रोएल च्याmन्जर्स ब्याङगलोर र दिल्ली दिएर डेभिल्स विच हुने भएको छ । यस अघि गयराती भएको खेलमा सन राईजर्स हैदरावादलाई ७ विकेटले पराजीत गर्दै मुम्बई इन्डियन्सले तेश्रो जित हात पारेको छ । हैदराबादले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य मुम्बईले लेन्डल सिमन्स र अम्बाटी रायडूको अर्धशतकको मदतमा १९ औं ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ थालेको हैदराबादले २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व