वैशाख २९, सिरहा– सिरहाको बिष्णुपुरा चोकमा आज बिहान अज्ञात समूहले गोली चलाएको छ । गोली लागेर सिराहाको लक्ष्मीपुर–२ का जोगी भन्ने जोगिन्द्र पासवान घाइते भएका छन । करिब ४ जनाको समुहमा आएका आक्रमणकारीले पासमानमाथि गोली प्रहार गरेको र पैदलै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । बाया कम्मरमा गोली लागेका पासवानलाई उपचारका लागि बिराटनगर लगिएको प्रहरी नायब उपरीक्षक रमेश कुमार तामाङले जानकारी दिनुभयो । गोली हान्ने समुहको खोजी कार्य तिब्र पारिएको पनि प्रहरी नायब उपरिक्षक तामाङले बताउनुभयो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक