वैशाख २५, काठमाडौ–एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेल्न मलेसिया गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै नेपाली टोली एसीसी च्याम्पीयनसीपका लागि छनोट भएपनि कप्तान पारस खड्काले भने आफूहरुले सोचे जस्तो नतिजा निकाल्न नसकेको बताउनुभएको छ । केही खेलाडीहरुको प्रदर्शन राम्रो भएपनि टिमले सोचजस्तो नजिता निकाल्न नसकेको उहााको भनाइ छ । अब च्याम्पीयनसीपका लागि राम्रो तयारी गर्ने र त्यसको लागि विभिन्न देशका टिमसाग अभ्यास गर्ने वातावरण बनाउनुपर्ने उहााले बाताउनुभयो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी