नेपाल अफगानिस्तानसग १ सय ८ रनले पराजित

वैशाख २५, काठमाडौ–एसिसी प्रीमियर लिग क्रिकेटमा नेपाल अफगानिस्तानसाग १ सय ८ रनले पराजित भएको छ । वर्षाका कारण खेल ३२ ओभरमा छोट्याउादा २ सय ३७ रनको लक्ष्य पाएको नेपालले ९ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । यो प्रतियोगिताभर १५ विकेट लिएका सोमपाल कामी, उत्कृष्ट बलर बन्नुभएको छ । आजको नतीजासागै, अफगानिस्तान पहिलो, यु ए इ दोस्रो, नेपाल तेस्रो र ओमान चौथो स्थानमा पुगेका छन्।