वैशाख २५, काठमाडौ–नेप्से ८ सय ६६ बिन्दुमा पछिल्ला दिनमा शेयर बजार लगातार बढ्दा नेप्से ८ सय ६६ बिन्दुभन्दा माथी पुगेको छ । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ७५ अंकले बढेर ८ सय ६६ दशमलव २५ बिन्दुमा पुगेको हो । बजार खुल्नासाथ उकालो लागेर १० अंकको सुधार देखिएपनि बजार बन्द हुनु भन्दा केहीबेर नेप्से ओरालो लागेको थियो । जलबिद्युत, विकास बैक र फाइनान्स समूह बाहेक अन्य समूहका शेयर उकालो लाग्दा समग्र नेप्से उकालो लागेको हो । लगातार बढिरहेको बिमा समूहको शेयर आपपनि १ सय ६२ अंकले बढेको छ । बुधवार १ सय १९ कम्पनीका ३ हजार ४ सय ११ कारोवारबाट ५९ करोड ८७ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
