जापानी मन्त्री नेपाल आउदै

वैशाख २४, काठमाडौ–संसदीय मामिलासम्बन्धी जापानी उपविदेशमन्त्री सिइजी किहारा आज काठमाडौं आउदै हुनुहुन्छ ।
उहा नेपालमा दुईदिन रहनु हुनेछ । नेपाल भ्रमणका बेला दलका शिर्ष नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको जापानी दुतावासले वाताएको छ ।
उहाले राष्ट्रपति डा. रामवरण यादव र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेतासाग भेट गर्ने कार्यक्रम रहेको छ ।