वैशाख २४, काठमाडौ–सरकारले अस्थायी शिक्षकका मागका बारेमा सुनुवाइ गर्ने भएको छ । आज अपरान्ह ४ बजे अस्थायी शिक्षक संघर्ष समिति र सरकारका बीचमा शिक्षकका माग वारे वार्ता हुने भएको छ । आज हुने वार्ताबाट अस्थायी शिक्षकका मागहरुको सुनुवाइ नभए शिक्षकसंग आवद्ध पेशागत शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मन्च तथा अन्य संघ संगठनहरुले देशैभरका विद्यालय ठप्प पानेगरी आन्दोलनको घोषणा गरिने पनि केन्द्रिय सदस्य भण्डारीले जानकारी दिनुभयो । आन्तरिक प्रतिस्प्रर्धाबाट सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायी गरिनु पर्ने, संवैधानिक शिक्षक सेवा आयोग गठन हुनु पर्ने, २०७० असोज १३ गते सरकारसंग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, शिक्षकहरुलाई कुनै पनि बाहानामा विस्थापित गर्न नपाइने लगायतका माग राखी अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व