वैशाख २०, एजेन्सी– युक्रेनको दक्षिण पश्चिमी क्षेत्रस्थित ओदेशा शहरको एक सरकारी भवनमा आगलागी हुादा ३१ जनाको मृत्यु भएको छ । ओदेशा शहरमा रुस समर्थक प्रदर्शनकारी र युक्रेन समर्थक प्रदर्शनकारीबिच झडप भैरहेका बेला उक्त भवनमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । भवनमा आगलागी भएपछि धुुावाले निस्सासिएर भवनमा रहेका व्यक्तीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कतिपयको भने भवनमा आगलागी भएपछि भाग्ने प्रयास गर्दा लडेर मृत्यु भएको अधिकारीहरुको भनाई छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।