वैशाख १५, काठमाडौ– ए डिभिजन लिग च्याम्पियन मनाङमस्र्याङ्दी क्लब एएफसी प्रेसिडेन्ड कप छनौट प्रतियोगिताका लागि आज मंगोलिया जाने भएको छ । आगामी बिहिबार हुने छनौट प्रतियोगिता खेल्न मनाङ आज त्यसतर्फ जान लागेको हो । प्रेसिडेन्ट कपको छनौट चरणको समूह सी मा रहेको मनाङले पहिलो खेल आगामी शनिबार कम्बोडियाको सभरिङसंग खेल्नेछ । दोस्रो खेल आयोजक मंगोलियाको इरचिम क्लबसंग खेल्नेछ । समूहको पहिलो खेलमा आगामी बिहिबार सभरिङ र इरचिमबिच प्रतिष्पर्धा हुनेछ । इरचिम आठ पटक मंगोलियन लिग जितेको क्लब हो । एएफसी प्रेसिडेन्ट कममा मनाङको यो दोस्रो सहभागिता हो । यस अघि नेपालको लिग च्याम्पियनका रुपमा मनाङले सन् २००६ मा सहभागिता जनाएको थियो ।
अन्तरबार्ता
टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

माघ ९, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स ९ युएईतर्फ टी–१० क्रिकेट
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।