वैशाख १५, एजेन्सी–अमेरिकाको दक्षिणी राज्यको मध्यभागमा आएको ट्रोनान्डो आाधीमा परि १२ जनाको मृत्यु भएको छ । आधिमा परि अन्य ११ जना घाइते भएको त्यहाा का अधिकारीहरुले बताएका छन् । आधिका कारण कयौ घरहरुमा क्षती पुगेको छ । ट्रोनान्डो आधिले अमेरिकाका क्आिप नेब्रास्का, कन्सास, लोवा र मिससोरी राज्य नराम्ररी प्रभावित भएको विविसीले उल्लेख गरेको छ । आधिका कारण क्आिपका करिव एक हजार जना मानिस विस्तापित हुन पुगेका छन् ।
अन्तरबार्ता
‘आवधिक चुनाव हुन्छ तर मध्यावधि चुनाव हुदैन’ : वरिष्ठ नेता खनाल

माघ १४, काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद चुलिदै गर्दा निर्वाचन आयोगले पार्टी एकै ठाउ भएको निर्कष निकालेको छ । यस सन्दर्भमा
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।