वैशाख १५, काठमाडौ–संविधानसभाका विभिन्न महत्वपुर्ण समितिहरु सक्रिय रुपले समयमै काम सम्पन्न गर्न लागिपरेका छन् । विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बस्ने भएको छ । समितिले संविधानसभा भन्दा बाहिर रहेका दलहरुलाई कसरी वार्तामा ल्याउने, आगामी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने भएको छ भने मस्यौदा समितिको बैठक पनि आजै बोलाइएको विभिन्न विज्ञहरुसाग छलफल गरेर मस्यौदा लेखन कार्य कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने भएको छ । संविधान अभिलेखन अध्ययन तथा निक्र्यौल समितिले बनाएका विभिन्न ६ वटा उपसमितिले पनि आफ्नो काम तिव्र रुपले अघि बढाएका छन् । उनीहरुले आज सवै समितिको प्रतिवेदन बुझाउने भएका छन् । विभिन्न ६ वटा उपसमिति बनाएर अघिल्लो संविधानसभाका प्रतिवेदनमा सहमति/असहमतिका विषय छुट्टयाउने काम भईरहेको उपसमितिले जनाएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
